बोधिचर्या हनाज्याझ्वः (सम्मान कार्यक्रम)

नेसं ११४३ तछलाथ्व द्वादशी,विहिवाः,२०८० जेठ १८ गते ,1st June 2023
बोधिचर्या नेपाल ललितपुर-१६ को आयोजनामा बोधिचर्या हनाज्याझ्वः ( सम्मान कार्यक्रम ) अन्तर्गत नेपालको शेयर कारोबार क्षेत्रमा नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी लाइसेन्स प्राप्त गर्न सफल भएकोमा शेयर प्रोसेक्युरिटिज प्रा. लि.लाई , सफताको कामना गर्दै उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै शुभकामना पत्र प्रदान गरिएको |